Flash

काठमान्डाँै , कात्र्तिक ९
वल्ड नेपाली म्युजिक अवार्ड २०१९को आयोजनामा नोभेम्बर २३ मा अमेरिकाको न्युयोर्क मा सम्पन्न हुन गइरहेको अवार्ड कार्यक्रममा पर्न सफल सर्वाकृष्ट टप तिनको नामावली सार्वजनिक भएको छ ।

आज काठमाडौं को सम्पदा गार्डेन होटेल लाजिम्पाट मा सम्पन्नको कार्यक्रममा टप तिनमा पर्न सफल प्रतिष्पधीहरुलाई एक कार्यक्रमको आयोजना गरि टप ३ को प्रमाणपत्र वितरण गरिएको छ ।विगत ४ बर्ष देखी नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा सर्वोकृष्ट भिडियो निर्देशन गदैं आएकी भिडियो निर्देशक सर्वोकृष्ट टप ३मा पर्न सफल भएकी छन ।

आम दर्शकको अत्याधिक मत र निर्णय हरुको उचित मुल्याङकन बाट आजको स्थान सम्म आइपुगेको उनले बताइन । सञ्चारकर्मी सगँ संक्षिप्त कुराकानी गदैँ उनले आम दर्शक तथा स्रोता एवम अवार्ड आयोजक सस्थाले आफनो कामको मुल्याङकन गदैँ टप ३मा छनोट गरेको उनले बताइन । अन्त्यमा उनले शुभ दिपावली एवम छठ पर्वको अवसरमा देश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा सुख शान्ति समृद्धि एवम उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरिन ।

Published date : 2019-10-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ