Flash

काठमान्डाँै , कात्र्तिक ९ ।
नेपालीहरुको दोश्रो ठुलो पर्व शुभ दिपावली एवम छठ पर्व एवम बकर इदको पावन अवसरमा लोकदोहोरी गायिका सरु थापा ले आफना शुभ चिन्त्तक एवम आम दर्शक स्रोता लगायत नेपाली लोक गीत संगीतलाई माया गर्ने मनकारी मनहरु एवम.देश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा सुख शान्ति समृद्धि एवम उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नुभयो ।

आपसी रुपमा दिपावली ले दाजु भाई र दिदि बहिनी विचमा सुख र नेपालमा आर्थिक विकाश को लागी थप प्रभावकारी वर्षको रुपमा रहन सफल बनोस भन्ने अपेक्षा गर्नुभएको छ ।

Published date : 2019-10-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ