Flash

काठमान्डाँै , कात्र्तिक १५
दशाँैँ बिन्ध्यावासिनी म्युजिक अवार्डको मनोनयनमा गीतकारमा दिलिप योञ्जनद्धारा रचना गरिएको “गुधुलीमा ” पर्न सफल मनोनित भएका छन । विगत लामो समय देखी अमेरिकामा रहेर पनी मौलिक नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशिल रहेका योञ्जनको अनुराग एल्बममा रहेको गीत सर्वोकृष्ट ५ मा छनौट भएको हो । राजेश थापाको संगीतमा रहेको गीतमा गायक राजेश पायल राई र सन्तोष लामाको स्वर रहेको छ ।

लोकदोहोरी , आधुनिक, पप लगायत गरि विभिन्न बिधामा मनोनयन सार्वजनिक आज सार्वजनिक भएको हो । आम दर्शक तथा स्रोतको अपार माया र प्रेमको कारणबाट निरन्तर रुपमा साहित्य तथा गीत संगीतमा आफुलाई लाग्नको लागी प्रेरण मिलेको गीतकार योञ्जनले बताए । सञ्चारकर्मी सगँ संक्षिप्त कुराकानी गदैँ गदैँ उनले आफनो लेखनको यात्रामा अमुल्य साथ सहयोग गर्ने भगवान रुपी दर्शक तथा स्रोतालाई हृद्धय देखी नै आभार ब्यक्त गर्नुभयो ।गीतकार योञ्जनलाई हाम्रो तर्फबाट सांगितिक सफलताको हार्दिक बधाई तथा शुभकामना ।

Published date : 2019-11-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ