Flash

आर पोखरेल , विराटनगर , पौष २६ ।

नेपाली संगित क्षेत्रमा निरन्तर रुपमा लागिपरेकी गायिका अनिता पन्त खनाल र रित कुमार श्रेष्ठको आवाजमा “ ज्यानै खाने मायालाई” बजारमा आएको छ । गित संगितको माया प्रेममा भएका रोचक प्रसङहरुलाई निकै कलात्मक रुपमा समेटिएको छ । कसैको दिलमा बसेको मायालुलाई भुल्नै नसक्ने अवस्था आएको खण्डमा भुल्नै नसक्ने कुरा गितको भिडियोमा गरिएको छ । जीवन विसी को शब्द तथा संगित ज्यानै खाने मायामा रहेको छ । विष्णु शर्माको सम्पादन ,सुरेश शर्माको छायाँकन , प्रकाश भटटको निर्देशन मा अभिनय नरेश विर सिहं र निरु धलेको अभिनय रहेको निमार्ण पक्षले जनाएको छ ।

“ ज्यानै खाने मायालाई” भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-01-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ