Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा सर्वप्रिय नाम बिष्णु माझि, उनि द्वारा स्वर बद्ध गीतहरु अत्यधिक मात्रामा श्रोता तथा दर्शकहरुको मन जित्ने गर्दछ । त्यसैले पनि आफ्ना गीतहरु श्रिंगार धेरै कलाकारहरुले बिष्णु माझीलाई नै रोज्ने गर्दछन् । सोहि क्रममा यतिबेला शोभा थापा र निरज थापाले पनि गायिका बिष्णु माझीलाई नै छनोट गरि एक गीत तयार पारेका छन् । उक्त गीत “निरमाया” बोलको रहेको छ ।

परिवर्तन डिजिटल म्युजिक प्रालि मार्फत बजारमा आएको उक्त गीतमा बिष्णु संगै भूमिराज थापाको पनि सुमधुर स्वर सुन्न सकिन्छ । पछिल्लो समय केहि रोमान्चक गीतहरुमा नै श्रोता तथा दर्शकहरुको मन जाने गर्दछ । यसैलाई ध्यानमा राख्दै तयार पारिएको “निरमाया” बोलको गीतलाई लय शब्द हेमन्त शिशिरले भरेका हुन् ।

गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र शोभा थापाको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन रामेश्वर कार्की र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-11-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ