Flash

राजु बोहरा–काठमाडौँ । कतिपय अहिले सम्म पनि २०७२ सालको विनासकारी भूकम्पको कारण क्षेती हुन पुगेका मठमन्दिरहरु निर्माण हुन सकेका छैनन् । यहि सुस्ताताको कारण पनि हाम्रो देशको सुन्दरतामा केहि फिक्का हुन आएको हो कि भन्ने बिषयलाई मध्यनजर भरखरै मात्र “नैनानी देबी दर्शन” बोलको गीत सार्बजनिक भएको छ । गीतले मठमन्दिरको संरक्षणमा सम्पूर्ण जुटौं भन्ने किसिमको संदेश बोकेको छ ।

प्रस्तुत गीतमा अमर परियार, शोभा त्रिपाठी, लक्ष्मण न्यौपाने र सिता देवकोटाको सुमधुर स्वर सुन्न सकिन्छ । टिका बम्जनको लय सिर्जना र अमर परियारको शब्दबाट सुसजित गीतको म्युजिक भिडियोमा स्वस्तिका ढकाल, लक्ष्मी भट्ट र क्रेज सेन्चुरीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सुरज ढकालले गरेका हुन् भने छायांकन मरुभुमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् । “नैनानी देबी दर्शन” बोलको गीत अमर परियारको प्रस्तुतिमा रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-11-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ