Flash

आर पोखरेल, काठमान्डाँै ।
पुर्वेली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाएकी गायिका सुनिता थेगिम र गायक जिविहाङ राईको आवाजमा रहेको अर्को मौलिक गीत “हेराई ज्यानमारा “गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । युवा युवति विचको माया र प्रेमको भावहरुलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने प्रेमीको यादले निकै सताएको कुरालाई गीतमा समेटेको छ । आफनी प्रेमीकाको मायाले आफु तिर तानेको सो गीतमा बताइएको छ । डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेका छन । “हेराई ज्यानमारा “ को भिडियोलाई आशिष जगेवुले छायाँकन , मनोज राईको सम्पादन रहेको छ ।
“हेराई ज्यानमारा “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Published date : 2019-11-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ