Flash

काठमान्डाँै , कात्र्तिक २८
सामाजिक सञ्जालमा पछिल्लो समयमा निकै रुचाइएकी नव गायिका सुभद्रा पौडेलको पहिलो गीत मार्मिक रेकडिङ मा रेकर्ड भएको छ । आफनो प्रतिभाको उचित मुल्याङकन गदैँ गीत संगीतमा आफनो आवाज भर्ने सपना पुरा गर्ने अभिलासा पुरा भएको सुभद्राले बताइन । अपाङ भएर पनी गीत संगीत प्रतिको मोहलाई त्याग्न नसकेको कारण गीत संगीतमा हात हालेको उनले बताइन । उनले गाएको पहिलो गीतमा मातृभुमि प्रतिको माया र प्रेमिल मनहरुको भावहरु समेटिएको कारण आम दर्शक तथा स्रोताले मन पराउनेमा उनी आशावादी रहेकी छन ।

Published date : 2019-11-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ