Flash

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र सम्बृद्धिका लागि बिगत केहि बर्ष यता निरन्तररुपमा लागिपरिरहेका गायक, रचनाकार तथा संगीतकार इशान बसन्तले फेरी पनि अर्को गीत सार्बजनिक गरेका छन् । बिशेष गरेर कलाकारिता क्षेत्रको तर्फबाट राष्टलाई केहि दिनु पर्दछ भन्ने मान्नेता बोक्ने उनले यस पटकको प्रस्तुतिमा मान्छेमा हुने मपाईंत्वलाई त्याग्नु पर्छ भन्ने संदेश लिएर आएका हुन् । “बद्धम शरणम” नाममा आएको उक्त गीतलाई इशान स्वयम् ले शब्द संगीत भरेका छन् ।

हाललाई लिरिकल भिडियोमा रुपमा बजारमा आएको यस गीतलाई संगीत संयोजन दिवस श्रेष्ठले गरेका हुन् भने रेकड़िस्ट नारायणराज आचार्य रहेका छन् । मंजुश्री स्टुडियोमा रेकर्ड भएको “बद्धम शरणम” मिक्सिङ्ग, मास्टरिङ्ग किशन श्रेष्ठले गरेका हुन् गीतलाई चर्चित संगीतकार बसन्त सापकोटाको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

लिरिकल भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-11-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ