Flash

आर पोखरेल,काठमान्डाँै ।
नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका लक्ष्मी मल्ल र गायक विरु कार्कीको आवाजमा सजिएको मौलिक लोकदोहोरी गीत “अर्गानिक फल “ गीतको भिडियो सार्वजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।
गीतको भिडियोलाई नेपालकै सुन्दर रमणीय ठाउँ मार्फा मा छायांकन गरिएको छ । गीतमा रक्षा श्रेष्ठ र सुनिल क्षेत्रीको अभिनय रहेको सो गीतमा शब्द र संगीत गायक कार्कीले गरेका छन् ।
कृष्ण के. सी एरेन्जर रहेको उक्त गीतको म्यूजिक भिडियोमा सुनिल क्षेत्रीले निर्देशन गरेका छन् । सो गीतमा सम्पादन अमृत चापागाईं, क्यामेरामा नवराज उप्रेतीले गरेका छन् भने गीतलाई गायक बिरु कार्कीको अफिसियल यूट्युव च्यानल मार्फत सार्वजनिक गरीएको छ ।
“अर्गानिक फल “ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-11-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ