Flash

आर पोखरेल,काठमान्डौँ ।
नेपाली लोक दोहोरी गीत संगीतमा निकै रुचाइएका गायक बसन्त थापा र गायिका तथा सञ्चारकर्मी अनिता चलाउनेको आवाजमा रहेको डान्सिङ्ग गीत “ विदेशको पि आर छ “ गीतको भिडियो बजारमा सार्वजनिक भखरै भएको छ ।
युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । विदेशी युवा र नेपाली युवती विचको प्रेमलाई समेटेर गीत बनाइएको छ ।गीतमा प्रलाद सुवेदीको शब्द तथा बसन्त सापकोटाको लय सिर्जनामा रहेको छ । “ विदेशको पि आर छ “गीतको भिडियोमा अजय रेग्मीको छायाँकन, प्रविण भटटको सम्पादन तथा बावु थापाको निर्देशन छ । “ विदेशको पि आर छ “ गीतको भिडियोमा सोनिका रोकाया , दुर्गेश थापा र राजा राम पौडेलको फिचरिङ्ग रहेको छ ।

“ विदेशको पि आर छ “ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Published date : 2019-11-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ