Flash

गीतकार अम्विका गुरुङ्गको नयाँ गीत ‘भिडमा पनि’ सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो चलचित्र अभिनयम ब्यस्त रहेका नायक पल शाह अभिनित छ । बिद्या तिवारी र सुमन केसीको आवाजमा रहेको ‘भिडमा पनि’ बोलको गीतमा पल र स्मृति श्रेष्ठ फिचर्ड रहेका छन। गीतमा पुरुषोतम सुवेदीको संगीत रहेको छ। पछिल्लो समयका ब्यस्त युवा निर्देशक बिधान कार्कीले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाकन र विकास दाहालको सम्पादन रहेको छ।

Published date : 2019-11-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ