Flash

गायक निशान सापकोटा र डिम्पल अधिकारीको स्वरमा ‘रोग पिरतीको’ गीत सार्वजनिक भएको छ। गीतको संगीत र संगीत संयोजन पंकज सिग्देलले गरेका छन भने शब्द बिपिन भारध्वजको रहेको छ । छायांकन राज र बिजे श्रेष्ठको रहेको भिडियो निर्देशन तथा सम्पादन सिग्देल कै रहेको छ । भिडियोमा कोरियोग्राफी समुन्द्र माझीले गरेका छन् भने सुमन खत्री, स्मारिका ओली, प्रेरणा ढुंगाना र इशान ओलीको नृत्य देख्न सकिन्छ ।

Published date : 2019-11-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ