Flash

काठमान्डौ मंगसिर १२ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ महाधिबेशन पोखरामा यहि मंगसिर ८ गते सम्पन्न भएको छ । तत्कालिन केन्द्रिय अध्यक्ष बद्री पंगेनीको अध्यक्षतामा सम्पन्न भएको महाधिवेशनबाट अध्यक्षमा रमेश विजी विजयी भएका छन् । महाधिबेशन बाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका निबर्तमान अध्यक्ष पी.एन सापकोटाले केन्द्रीय सदस्य खुल्ला पुरुष तर्फ सबै भन्दा बढी मत प्राप्त गरेर बिजयी बनेका छन् । उनलाई ८७१ मत प्राप्त भएको थियो । पी.एन को कार्यकालमा उपत्यका समन्वय समितिले प्राप्त गरेको सफलता नै उनको लागि केन्द्रीय समितिमा पुग्ने गोल्डेन गेट बनेको बुझ्न सकिन्छ । जसको कारण आगामी दिनहरुमा बिभिन्न जिल्ला र समितिका साथै प्रतिष्ठानको शुभचिन्तक हरुमा आफुले निर्वाह गर्नु पर्ने भूमिका प्रति अझै शसक्तता दिन जाँगर प्राप्त भएको छ । बिजयी भएपछी पी.एन ले देशभरका प्रतिनिधि ज्युहरुलाई धन्यवाद ब्यक्त गर्दै, उक्त बिश्वासलाई टुट्न नदिई संस्थालाई थप उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
सातौँ महाधिबेशन बाट निर्बाचित पदाधिकारी ज्यु को नाम तल उल्लेख गरिएको छ । 
अध्यक्ष स्( रमेश वि जी
वरिष्ठ उपाध्यक्ष – रिता थापा मगर
प्रथम उपाध्यक्ष – पशुपति शर्मा
दितिय उपाध्यक्ष – रामजी खाण
तृतीय उपाध्यक्ष – दिपक खड्का
महिला उपाध्यक्ष – राधिका हमाल
महा सचिव – सुवास के सी
उप(महा सचिव – शंकर वि सीरकोषाध्यक्ष -राजु ढकालर
उप(महा सचिव – शिव हमाल
सांगठनिक सचिव – खुमन अधिकारी
प्रशासनिक सचिव – कृष्ण रेउले
सचिव – जिवन दाहाल
सचिव – रमेश राज भट्टराई
सचिव – कुलेन्द्र विश्वकर्मा
सचिव – हरि डागि
सचिव – प्रचण्ड जि सी
सचिव – बसन्त थापा
सचिव – पुस्कल शर्मा
महिला सचिव – जमुना राना मगर
सह (कोषाध्यक्ष – ईश्वरी प्रसाद भुसाल र महिला सहकोषाध्यक्ष -पुर्णकला बि.सी
केन्द्रिय सदस्य महिला – सम्झना लामिछाने मगर
केन्द्रिय सदस्य महिला – जानकि तारमि मगर
केन्द्रिय सदस्य महिला – अंजलि अधिकारी
केन्द्रिय सदस्य महिला – जुना श्रीस मगर
केन्द्रिय सदस्य महिला – अमृता लुंगेली मगर
केन्द्रिय सदस्य महिला – सरला पाण्डे
केन्द्रिय सदस्य महिला -सिता राना
केन्द्रिय सदस्य खुल्ला – देवि धर्ति
केन्द्रिय सदस्य खुल्ला – पि एन सापकोटा
केन्द्रिय सदस्य खुल्ला – प्रकाश सपुत
केन्द्रिय सदस्य खुल्ला – पुरुषोत्तम भण्डारी
केन्द्रिय सदस्य खुल्ला – प्रकाश भट्ट
केन्द्रिय सदस्य खुल्ला – याम क्षेत्री
केन्द्रिय सदस्य खुल्ला – विमल अधिकारी
केन्द्रिय सदस्य खुल्ला – महेन्द्र गौतम
केन्द्रिय सदस्य खुल्ला – दिपक गरौजा मगर
केन्द्रिय सदस्य खुल्ला – सागर गुरुग
केन्द्रिय सदस्य खुल्ला – विक्रम थापा
केन्द्रिय सदस्य खुल्ला – युवराज मगर
केन्द्रीय सदस्य प्रदेश न ५ भुगोल – सन्दिप न्यौपाने
केन्द्रीय सद्स्य प्रदेश न ६ भुगोल – उत्तम शर्मा
केन्द्रिय सदस्य भुगोल गण्डकि – तारानाथ आचार्य
केन्द्रीय सदस्य सुदुर पस्चिम – नबिन सिंह धामि र केन्द्रिय सदस्य भूगोल उपत्यका समन्वय समिति (राजकुमार रायमाझी)
केन्द्रिय सदस्य विदेश शाखा – रामकृष्ण बम मल्ल
केन्द्रिय सदस्य विदेश शाखा – दुर्गा पंगेनि
महाधिवेशन लागि कुल १३४८ मतदाता रहेकोमा ११३७ (८४.३४%) मत मात्रै खसेको थियो । प्रतिष्ठानमा महिला ७, खुल्ला १२, हरेक प्रदेशबाट एक एक र विदेशबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको थियोे । निर्विरोध निर्वाचित हुनेमा प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास केसी, उपमहासचिवमा शंकर विसी र शिब हमाल, सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्षमा पूर्णकला विसी, समन्वय समिती भूगोल कोटा सदस्यमा राजकुमार रायमाझी, उत्तम शर्मा, सन्दिप न्याैपाने निर्विरोध निर्वाचित भएका थिए ।

Published date : 2019-11-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ