Flash

बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुति अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको के भुल भयो प्रीयाको आज शुभ साइत गरिएको छ।

राजु पौड्याल ,गङा कुवर, तृष्णा खड्का ,राजन महर्जन केदार मल्ल , सन्तोष रेग्मी आदिको अभिनय रह्ने यो मुभिमा नृत्य राजन महर्जन ,द्वन्द देव महर्जन सम्पादन बिश्वास भन्डारी को रह्ने छ भने संगीत ,पुरुषोत्तम न्यौपाने ,राजेन्द्र बजगाइ को रहने छ ,नित्याशिवा,पुरुषोत्तम न्यौपाने र राजेन्द्र बजगाइ को स्वर रह्ने के भुल भयो प्रीया पौष को अन्तिम साता बाट छायांकन मा जाने छ ।

Published date : 2019-11-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ