Flash

काठमान्डौ ।
नेपालको भौगोलिक संरचनालाई मिच्दै गएको अवस्थामा जोगाई राखेर राष्ट्रिय सम्पतीको संरक्षण गर्नुपर्ने र गोरखालीको योग्दान गर्नुपर्ने सन्देश दिदैँ अर्जुन दृष्टी गु्रप अफ इन्टरटेन्मेन्टको प्रस्तुतीमा गायक निरज पोखरेल र गायिका सपना सुनामको आवाजमा सन्देश मुलक गीत “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ गीतको भिडियो सार्वजनिक भएको छ ।

बास्तविक परिवेश लाई चित्रण गदैँ गीत निमार्ण गरिएको छ ।अर्जुन गुरुङ्गको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । अर्जुन गुरुङ्गको सम्पादन तथा छाँयाँकन भिडियोमा रहेको छ ।

“कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-12-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ