Flash

काठमान्डाँै ।
नेपाली लोकदोहोरी गीतहरुमा वियोगान्त गीत बजारमा ल्याएर सर्वाधिक रोजाईमा पर्न सफल गायक रामजीँ खाँढ र गायिका शान्ति श्री परियारको आवाजमा “ सगैँ जिउने कसम खायौ किन “गीतको भिडियो सार्वजनिक भएको छ ।

विष्णु लामिछानेको शब्द तथा गणेश सुनुवारको लय सिर्जनामा तयार पारिएको गीतमा प्रेम र विछोड को भावनालाई समेटिएको छ । मुकेश हुमागाईँको छायाँकन , रमित ओली को सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ डाँको छोडी रुन बाँकी छ “ गीतको भिडियोमा टेक विष्ट र ग्रष्मा घिमिरेको अभिनय रहेको छ ।
“ डाँको छोडी रुन बाँकी छ “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-12-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ