Flash

काठमाडौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक सज्जन धामी, सानू सुनवार र स्मृति राइको आवाजमा ‘माया नमार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । । भैगोलिक रुपमा निकै सुन्दर रहेको सुदुरपश्चिमको पर्यटकिय क्षेत्रलाइ बर्णन गदैँ देशको आन्तरिक तथा वाह्य पर्यटक आएर सुन्दर भुमी रामा रोशनको आस पासमा स्पर्श र मनोरम दृष्य अवलोकन गर्नको लागी आग्रह गरिएको छ ।

डम्बर रोकाया शब्द तथा लय सिर्जना गीतमा रहेकोे छ । गीतलाई एरेन्ज विशाल निरौला ले गरेका छन । कला सस्कृतीको जगेर्ना र सुदुरपश्चिममा बोलिने भाषा सहित त्यो क्षेत्रलाइ देश तथा बिदेशमा पनि परिचित बनाउनु पर्दछ भन्ने मान्यता राख्दै र्यापर गायक सर्जक तथा निर्देशक टेकराज अछामिले बताए ।

“माया नमार “गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुृहोस ।

Published date : 2019-12-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ