Flash

काठमान्डाँै ।
नेपाली लोकदोहोरी गीत संगीतमा निरन्तर लागी परेकी गायिका रञ्जिता थापा मगर र गायक रविन लामिछानेको आवाजमा सजिएको मौलिक लोकदोहोरी गीत “केरा पाक्यो पहेलै “गीतको भिडियो युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।

रविन लामिछानेको शब्द तथा लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई निकै माया गर्ने गरेको कुरा गीत व्यक्त गरिएको छ । साचिकै भन्नुपर्दा म्युजिक भिड़ोयो निकै मर्मस्पर्सी निर्माण भएको छ । एम के राना मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतमा मौीलक रुपमा प्रस्तुत गरिएको छ । रञ्जिता थापा मगर र एलिन मगरको अभिनय गीतको भिडियोमा रहेको छ ।

“केरा पाक्यो पहेलै” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Published date : 2019-12-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ