Flash

काठमान्डाँै ।
नेपाली मौलिक एवं लोपोन्मुख लोकसंगीतमा रुचि राख्ने गायक दुर्गा सन्चुरी र गायिका उमा आले मगरको आवाजमा ‘हर्पन मेरो गाँउ ’ गीतको भिडियो बजारमा सार्वजनिक भए सगैँ आम दर्शक तथा स्रोताको मन मुटुमा बस्न सफल भएको छ । गीतलाई निकै रमाइलो तरिकाबाट प्रस्तुत गरिएकोक छ । दुर्गा सेन्चुरीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

गीतमा लोक संस्कृति संरक्षण, समाजको यथार्थ चित्रण, दुःख र पिडामा परेका मुटुको साथी बन्न, ओझेलमा परेका भाकालाई जिवित राख्न लागि परेको भन्दै सर्जकले गीत र भाकालाई प्रस्तुत गरिएको छ । प्रवेश पोखरेलको छायाँकन , दुलर्भ श्रेष्ठको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । ‘हर्पन मेरो गाँउ ’ गीतको भिडियोमा आदित्य गुरुङ र पार्वती थापाको अभिनय रहेको छ ।
‘हर्पन मेरो गाँउ ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Published date : 2019-12-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ