Flash

आर पोखरेल , विराटनगर ,
नेपाली लोक दोहोरी गितमा माया प्रेमका यथार्थ भावहरु समेटिएका गित बजारमा आउने क्रम जारी निरन्तर भै रहेको छ । यसैलाई निरन्तरता दिदै दर्शक तथा श्रोताको मनका भित्रि भावनालाई बुझदै प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा विदेशी भुमिमा रहेरपनि नेपाली कलालाई योग्दान पुयाईरहनुभएकी विमला गुरुङको शब्द सिर्जनामा “पराईको बनी सकेछौ ” गायिका देवि धर्ति मगर र गायक विष्णु खड्काको आबाजमा डिजिटल बजार मार्फत आएको छ ।

माया प्रेमको भावमा जिवनका ययार्थ भोगाइहरु लाई लयात्मक रुपमा सर्बोकृष्ट तरिकाले समेटने प्रयास गरेका छन । बुद्धि परियारको संगित संयोजन “पराईको बनी सकेछौ ” गितमा रहेको छ । मायामा आउने कठिन परिस्थीतिलाई चित्रण गरिएको छ । मुकेश हुमागाईको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियो रहेको छ । मायालु जोडीकोरुपमा रुपा कडेल , आर्यन पुडासैनीको अभिनय रहेको छ ।

“पराईको बनी सकेछौ ” भिडियो

Published date : 2018-01-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ