Flash

सुमि खड्काको ‘कहाँ छौ लव’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कुशल बुचा र सुमि खड्कालाई फिचर्ड गरीएको छ ।
मोडल सुमि खड़काको स्वर रहेको गीतमा शब्द अर्जुन भण्डारिको रहेको छ । संगीत तथा संगीत संयोजन कृष्ण केसीको रहेको छ । भिडियोमा मोडेल कुशल र सुमिको अभिनय राम्रो देखिन्छ, गीतको भिडियो पनि निकै आकर्षक बनेको छ ।
लक्क्षमण बिक ले सम्पादन गरेको भिडियो मा रोहीत बिक्रम कार्कीले छायाँकन गरेका हुन भने भिडियो निर्देशन अर्जुन भण्डारीले गरेका हुन् ।

भिडियोमा सबै टीमहरुले कडा मेहनत गरेको देखिन्छ, आफुले धेरै माया गरेको मान्छे आफु देखी टाढा गयेपनि उसले छाडेर गएका याद कहिले टाढा जादैन त्यसैले होला उनीहरु हाम्रो सपनी मा आइरहनछन भन्ने कॉन्सेप्ट का साथ भिडियो बनेको
गीत अनुसार को स्टोरी रहेको हुनाले भिडियो हेर्न लायक बनेको छ
हेर्नुहोस् भिडियो

Published date : 2019-12-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ