Flash

काठमान्डाँै ।
नेपाली गीत संगीतको क्षेत्रमा राम्रो सम्भावना भएका गायक रामु खत्रीको आवाजमा देशभक्ति गीत राम्रो सोच्ने मन चाहिन्छ गीतको भिडियो बजारमा आउने तयारीमा रहेको छ । नेपाली मोटा्े प्रतिको माया र मातृभुमी प्रतिको मायालाई गीतमा समेटिएको छ । देशको स्वाभिमान र समृद्धिको लागी देशमा विकाश र शान्तिको आवश्यकता सहसुष गरि गीत निमार्ण गरिएको गायक खत्रीले बताए । बजारमा कम मात्रामा देश प्रेमका गीतहरु बजारमा आएको अवस्थामा सुवास जिसीको शब्द तथा रामु खत्रीको लय सिर्जना तथा कृष्ण केसीको एरेन्जमा गीत निमार्ण गरिएको छ ।

Published date : 2019-12-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ