Flash

काठमान्डौ पौष ५ –  सुगम संगीत हामी धेरै सुन्ने गर्छौ र गाउने पनि गर्छौ । सुगम संगीत आधुनिक बिदा भनेर पनि चिन्ने गर्दछौं  । बिशेष गरेर आधुनिक गीतहरु  माया प्रेमबाट टाढा हुदा आफ्नो प्रेमिका आफ्नो जिबनबाट धेरै अलक भएका जस्ता कथालाई लक्षित गर्दै तयार गरिएको पाइन्छ । हो यस्तै पेरिफेरीमा अहिले एक निकै मनछुने “झर्यो आँसु” बोलको आधुनिक गित बजारमा छ । उक्त गित सुमनराज खड्काको प्रस्तुतिमा बजारमा आएको हो ।

गीतको म्युजिक भिडियो अभिनय रोहित श्रेष्ठ र सुशीला तामाङ देख्न सकिन्छ । बाध्यता र बिवस्ताको कारण हाल प्रबासमा रहेका श्रेष्ठ अहिले संगीत क्षेत्रमा रमाइरहेका छन् । उनले लामो समय देखि मलेशियाबाट धेरै म्युजिक भिडियोहरुमा अभिनय तथा गितमा आफ्नो स्वर भरि सकेका छन । श्रेष्ठको सांगीतिक यात्रा आँखाको हेराइले, बोलको गित बाट सुरु भएको थियो । अहिले उनि अभिनयमा पनि ब्यस्त रहेका छन् ।

उक्त सार्बजनिक “झर्यो आँसु” गितमा स्वर कबिता श्रेष्ठ को रहेको छ भने संगीत ओम सुनार र शब्द सिर्जना सुमन राज खड्काको रहेको छ ।  छायांकन तथा निर्देशन मनोज डि.शी ले गरेका छन् भने मिडिया माइनेपालले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-12-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ