Flash

राजु बोहरा–काठमाडौँ ।

नेपाली गीत सङ्गीतमा नयाँ नयाँ गीत सङगीत बजारमा आउने क्रम जारी छ । यही भीडमा सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रा. लिको प्रस्तुतीमा एक निकै रोमान्चक लोक दोहोरी गीत “ठोक मादल” बजारमा आएको छ । भर्खरै सार्बजनिक भएको यो गीतले एकपटक बजार तहाउनेमा ढुक्क छन् सर्जक तथा चर्चित गायक माधव थापा । धेरै गितहरु मध्ये यो गित धेरै आशा लागेको छ, चर्चित गायक माधव थापा भने – यो गीत बाट देश तथा विदेशमा चर्चा पाउनमा कुनै शंका नभएको बताएका छन् । सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रा.लिको तर्फ बाट चर्चित गायक नमराज ढुंगाना पनि यो गितले दर्शक श्रोताको मन जित्नेमा ढुक्क रहेका छन् ।

यो गीत सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रा.लिको प्रस्तुति बिदुर आपगाईको लोक दोहारी गित “ठोक मादल” मा चर्चित गायक माधव थापा र गयिका चिनु घर्तिमगरको स्वर सुन्न सकिन्छ । निकै रोमान्चक गीतमा लय तथा शब्द सिर्जना चर्चित गायक माधव थापाको नै रहेको छ । गीतको म्युजिक भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छाँयाकन कारण चैसिरले गरेका छन् । मनोज कार्कीको सम्पादनमा तयार भएको भिडियोमा पी एन सापकोटा , प्रकाश सपुत रिना थापा र दिपसा बि सीको जोडदार अभिनय देख्न सकिन्छ । यसको गीतको भिडियोलाई सम्पादन सुनाखरी मल्टीमिडिया फाउन्डेसनको आफ्नै कार्यकक्ष बाट भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-01-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ