Flash

काठमाण्डौ माघ ९ –  तराना कलाकेन्द्र जोरपाटी, काठमाडौंले गात शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं.५ बाहुनधारामा तामाङ जातिको महान पर्व तथा नयाँ वर्ष २८५६ औं सोनाम ल्होछारको पावन अवसरमा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा मृगौला पीडित मिनु थापामगरको सहयोगार्थ” शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम” भव्य रुपमा सम्पन्न भएको छ ।

तराना कलाकेन्द्रकी प्रमुख बसन्ती लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा चर्चित कलाकार,गायक जयनन्द लामा लगायतका कलाकारहरुले प्रस्तुति प्रस्तुत गरेका थिए । उक्त समारोहमा संकलित रकम रु.८९ हजार रुपैंया मृगौला पीडित मिनु थापा मगरलाई उपचारको निमित्त प्रदान गरेको तराना कला केन्द्रकी प्रमुख लामाले जनाएकी छिन् ।

Published date : 2020-01-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ