Flash

चर्चित  गायक राजेन्द्र बजगाईंको नयाँ गीत ‘आँखामा तिमी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डी पी खनालको शब्द र राजेन्द्रकै संगीत रहेको गीतमा उनलाई गायनमा चर्चित गायिका टिका प्रसाइले साथ दिएकी छिन । पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा रेस्लर अस्मिता जुरेली र नवमोडेल रोहण रत्न बागचन्दको अभिनय रहेको भिडियोमा रक कौशलको छायांकन, राजेन्द्र बजगाईंको निर्देशन र विकास दाहालको भिडियो सम्पादन रहेको छ । गीतको भिडियोलाई राजेन्द्र बजगाईलेआफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन ।
करिब ५०० भन्दाबढी गीतहरुमा संगीत भरिसकेका गायक, संगीतकार बजगाईंको स्वर एबम संगीत रहेकाधेरै गीतहरु दर्शकको रोजाइमा परिसकेका छन ।

Published date : 2020-01-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ