Flash

राजु बोहरा–काठमाडौँ । यूकेमा आफ्नो कर्म थलो बनाउदै आएका डी जे तथा गायक चाँद लामाको प्रस्तुति ‘छम ‘छम नाचिदेउ है ‘ बोलको गीत भर्खरै सार्बजनिक भएको छ । सम्राट थापाको संगीत तथा संगीत सयोजन रहेको गीतमा चाँद लामा र निर्मला घिसिङ्गको सुमधुर स्वर सुन्न सकिन्छ ‘छम ‘छम नाचिदेउ है ‘ बोलीको गीतलाई शब्द राजेश श्रेष्ठले लेखेका हुन् ।

यस गीतको म्युजिक भिडियोलाई  निर्देशक राहुल बराइलीले गरेका हुन् भने सम्पादन मन्दील श्रेष्ठ र प्रविन ढकालले र अभिनय मोडल प्रिन्स थापा र तिर्सना बस्यालको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-01-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ