Flash

काठमाण्डौ माघ १६ – भारतको मुम्बई स्थित गोरेगाउ मोतिलान नगर नम्बर १, हात्तिसर्कलमा बिग परिबेश स्टुडियोको शाखा उद्घाटन भएको छ । सो स्टुडियो चर्चित गायिका दीपा नारायण झाको प्रमुख आतिथ्यता संगै थुप्रै प्रबासी नेपाली कलाकारको उपस्थितीमा उद्घाटन गरिएको हो ।

नेपाली गीत संगीतलाइ प्रबासमा बसेर पनी संरक्षण गर्न सकिन्छ भन्ने उदाहरणीय कुरा हो । यस स्टुडीयोका सञ्चालक गायक, संगीतकार तथा एरेञ्जर भुवन प्रकाश बडु हन् । नेपाली गीत संगीतलाई देश तथा बिदेशमा फैलाउन र संरक्षण गर्नका लागी भारतमा स्टुडियो खोलिएको भुवन प्रकाश बडुले बताए ।

प्रमुख अतिथीको रुपमा रहेकी चर्चित गायिका दीपा नारायण झाले रिबन काटेर यस स्टुडियोको उद्घाटन गरेकी हुन् । दीपा नारायण झाले उद्घाटनको क्रममा स्टुडियोलाई सफलताको लागी अग्रिम शुभकामना दिदै भारतमा नेपालीहरुको पहिलो स्टुडियो स्थापना भएको बताईन् ।

Published date : 2020-01-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ