Flash

काठमाडौं,माघ २० । अहिले गायनमा राजेश पायल राई र अभिनय क्षेत्रमा दयाहाङ राई र एलिसा राई निकै चर्चामा छन् । कला क्षेत्रका यी तीन ‘बेजोड’ कलाकारलाई सँगै देखौं भन्ने दर्शक श्रोताको चाहना बल्ल पूरा भएको छ । अहिले बजारमा यी तीन कलाकारको सहकार्यमा निकै रमाइलो गीति भिडियो बजारमा आएको छ ।

उनीहरु बोलको गीत मार्फत एकैसाथ बजारमा आएका हुन् । गीतलाई राजन मुकारुङ्गले शब्द भरेका हुन् भने संगीत दिनेश काजि बान्तवाको रहेको छ । राजेश पायल राईको स्वर र दया एलिसाको अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई किरण चाम्लिङ्ग राईले गरेका हुन् भने छायांकन भुपेन्द्र तुम्बाम्फे र सम्पादन अनिल रानाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-02-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ