Flash

चर्चित गायिका एबम नेपाली आइडल सिजन २ की थर्ड रनरअप अस्मिता अधिकारी र गायक गंगाधर पराजुलीको युगल स्वरमा रहेको गीत ‘भन मात्रै ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजकुमार श्रेष्ठको शब्द र संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ भने भिडियोमा रमेश डागी र उषा लिङ्देनको फिचारिंग गरिएको छ सुनिल न्युरे को निर्देशनमा बनेको भिडियोमा अराज केशवको सम्पादन र टंक के सी को क्यामेरा रहेको छ । गीतकार एबम संगीतकार राजकुमार श्रेष्ठको शब्द र संगीतमा यस अघि पनि धेरै मिठा मिठा गीतहरु बजारमा आइसकेका छन ।

 

 

Published date : 2020-02-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ