Flash

काठमाडौँ माघ २५ । लोकोप्रिय गायक प्रमोद खरेलको ‘तिम्रै याद’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । अभिनाश डिसीको सम्पादन र नवराज उप्रतीले छायांकन गरेको सो म्युजिक भिडियोमा कलाकारहरु रक्षा श्रेष्ठ, निरञ्जन थापा र सुमित थापाले अभिनय गरेका छन् ।

आयुस क्षेत्री ‘प्रिन्स’ ले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा टुरिष्टजंग विकको शब्द तथा रोशन परियारको संगित रहेको छ । सो म्युजिक भिडियो बीबीसी फिल्मस्ले निर्माण गरेको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-02-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ