Flash

काठमाडौँ,माघ २ , गायक उत्तम विक्रम विष्टको नयाँ गीतको म्यूजिक भिडियो समयको माग…ु गीतको भिडियो सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियोमा मुख्य कलाकारको रुपमा जिना थापा र शिव विक रहेका छन् । शिव विकले नै निर्देशन गरेको यो भिडियोलाई शम्भू चालिसेले खिचेका छन् । यसको सम्पादन रविन विकले गरेका छन ।लामो समयदेखि पप गीत गाउँदै आएका गायक उत्तम विक्रमले हालसम्म दुई दर्जन भन्दा बढी गीत र तीनको म्यूजिक भिडियो सार्वजनिक गरिसकेका छन् । पछिल्लो समय निक्कै सक्रिय रुपमा गीत, संगीतमा लागेका गायक विष्टले अहिले आउन लागेको गीत समसामयिक र पहिलेका भन्दा अलि फरक भएको बताए ।

भिडियो सहित

Published date : 2018-01-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ