Flash
काठमाडौँ,माघ २ , गायक उत्तम विक्रम विष्टको नयाँ गीतको म्यूजिक भिडियो समयको माग…ु गीतको भिडियो सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियोमा मुख्य कलाकारको रुपमा जिना थापा र शिव विक रहेका छन् । शिव विकले नै निर्देशन गरेको यो भिडियोलाई शम्भू चालिसेले खिचेका छन् । यसको सम्पादन रविन विकले गरेका छन ।लामो समयदेखि पप गीत गाउँदै आएका गायक उत्तम विक्रमले हालसम्म दुई दर्जन भन्दा बढी गीत र तीनको म्यूजिक भिडियो सार्वजनिक गरिसकेका छन् । पछिल्लो समय निक्कै सक्रिय रुपमा गीत, संगीतमा लागेका गायक विष्टले अहिले आउन लागेको गीत समसामयिक र पहिलेका भन्दा अलि फरक भएको बताए ।
भिडियो सहित
Published date : 2018-01-16