Flash

असल माया प्रेम गर्ने हरुको बिशेष दिन ‘भ्यालेन्टाइन डे’ नजिकिए सगै माया र प्रेमसग सम्बन्धित गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। प्रणय दिवसलाई लक्षित गर्दै चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालका अब्बल प्रतियोगी, गायक मधु लामाले ‘जाउँन सरर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन । चर्चित गीतकार डि पी खनालको शब्द र मनोज थापामगरको संगीत तथा एरेन्जमेन्ट रहेको गीतको भिडियोमा मनोज थापामगर र रक्षा बस्नेतको अभिनय रहेको छ । अनिल कटुवालको सिनेमाटोग्राफी, बिजेश पौडेलको सम्पादन रहेको भिडियोमा मधु लामाको निर्देशन रहेको छ । दुई प्रेमीको प्रेमभाब प्रस्तुत गरिएको गीतको भिडियोलाई चितवन,सिन्धुली, सुनकोशी र काठमाडौ लगायतको ठाउमा छायाँकन गरिएको हो।
डश म्युजिक नेपालको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई सार्वजनिक भए संगै दर्शक र मिडिया हाउसको राम्रो सहयोग र प्रतिकिय्रा आएको छ।

 

Published date : 2020-02-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ