Flash

प्रतिभाशाली युवा गायक कौशल राज खड्काले आफ्नो नयाँ म्युजिक भिडियो ‘मेरी पूजा ’ सार्वजनिक गरेका छन ।
प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा स्वर र संगीत गायक कौशल राज खड्काको रहेको छ । गीतका शब्द बिशाल मल्लले लेखेका हुन् भने मनोज चौलागाईले संगीत संयोजन गरेका हुन ।
हास्यरस र रोमान्टिक तरिकाले प्रस्तुत गरिएको म्युजिक भिडियोलाई सुबल दंगालले खिचेका हुन भने सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।
भिडियोमा हिमांशु कार्की ( मिस्टर हिम्ज़ ) , आशिका श्रेष्ठ र नेहा लिम्बुको मुख्य भुमिका रहेको छ । प्रलभ ढुंगाना, आश्मा गिरी र कौशल राज खड्काले निर्माण भएको भिडियोलाई नायिका आश्मा गिरीले निर्देशन गरेकी हुन् ।
नेफोली क्रियशनको अफ़िसिएल युट्युब च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

 

Published date : 2020-02-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ