Flash

युवागायक स्वरुपराज आचार्यको स्वरमा रहेको ‘झल्को’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गजेन्द्र कार्कीको शब्द र सचिन गिरीको संगीत रहेको गीत ‘झल्को’ को भिडियोलाई पछिल्लो समयका व्यस्त भिडियो निर्देशक बिनोद बमले निर्देशन गरेका हुन्। गीतको भिडियोमा चर्चित कुशल कार्यक्रम प्रस्तोता एबम मोडेल प्रमिला कार्की र सनम कठायतको अभिनय रहेको छ । सुरेश श्रेष्ठको क्यामेरा र बिनोद बमको नै सम्पादन रहेको भिडियोलाई किरण क्रियसनको यु ट्युबबाट सोमबार साझ सार्वजनिक गरिएको हो ।
गीतकार गजेन्द्र कार्कीले आगामी दिनहरुमा पनि राम्रा राम्रा गीतहरु र म्युजिक भिडियो निर्माण गर्दै भएकाले राम्रा गीतहरु र कलाकारलाई प्रोत्साहन गरिदिन सम्पुर्ण संगीतप्रेमी र मिडिया हाउसलाई आग्रह समेत गरेका छन ।

 

Published date : 2020-02-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ