Flash

गायक वाङ छिरिङ भोटियाले आफ्नो दोस्रो म्युजिक भिडियो ‘तिमीलाई देखिसी’ सार्वजनिक गरेका छन ।
लोक फ्लेवरको यस गीतमा स्वर वाङ छिरिङ भोटियाको रहेको छ भने शब्द र संगीत राम सिटौलाको रहेको छ । गीतको संगीत संयोजन फणिन्द्र राईले गरेका हुन। म्युजिक भिडियोमा स्वयम गायक भोटिया र सभना राई फिचर्ड छन । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन । प्रथम क्षेत्रीको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो ।
यसघि ‘कसले भन्यो’ बोलको म्यजिक भिडियो सार्वजनिक गरेका गायक भोटियाको असिफियल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोलाई दर्शक, स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

 

Published date : 2020-03-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ