Flash

ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टको प्रस्तुतिमा लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको ‘पुर्व देखि पश्चिम’ बोलको गीत सार्वजनिक भयेको छ। हिरा काजी थापाको शब्द र रोशन गुरुङको सगीत रहेको गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडेल सृष्टि खड्का र करण बरालको अभिनय रहेको छ । कृष्ण रसालको निर्देशनमा बनेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन र राजेन्द्र पाण्डेको सिनेमाटोग्राफी
रहेको छ।
ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टले यसपछि पनि धेरै हिट हिट गायकगायिकाको स्वरमा रहेको गीतहरुको म्युजिक भिडियो निर्माण गरिरहेको र अब छिट्टै नै रिलिज गर्दै जाने प्रोपाइटर ईश्वर थापाले जानकारी दिनुभयो ।

Published date : 2020-03-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ