Flash

काठमाडौं । डिलाईटेड नेपालको प्रस्तुती चर्चित गीतकार डीपी दाहाल ‘परिश्रमी’को शब्द रहेको नयाँ गीत ‘माया लाउँदा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अग्रज संगीतकार शम्भुजीत बास्कोटाको संगीत रहेको गीतमा लोकप्रीय गायिका मिलन नेवारको स्वर रहेको छ ।
मायाप्रीति बिषयवस्तु रहेको गीतको भिडियोमा आशिष दाहाल, करिश्मा ढकाल र सुदीप भट्टराईलगायतको अभिनय रहेको छ ।नमराज घिमिरेको छायाँकन रहेको भिडियोलाइ शक्ति प्रज्वल घिमिरेले सम्पादन तथा निर्देशन गरेका हुन् । भिडियोलाई डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो यसअघि गीतकार ‘परिश्रमी’को रचनामा धेरै चर्चित गायक गायिकाको स्वरमा गीतहरु बजारमा आइसकेका छ जसलाई दर्शक श्रोताले मन पराएका छन ।

Published date : 2020-03-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ