Flash

काठमाडौँ जेष्ठ २० । चर्चित गायक राजेश पायल राई र किशु गुरुङको ”तिमीलाई पाए” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । जादुमय स्वरकि धनि गायिका किशु गुरुङ बिगत लामो समय देखि इजरायललाई रहेर आफ्नो कला प्रस्तुत गरिरहेकी छिन् । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भैसकेकी छिन् । नेपाली गीत संगीतको क्षेत्रमा ब्यवासाहिकता नहुँदा र  बिदेशमा रहंदा निसासिएको मनलाई फुरुङ्ग पार्नका निमित्त पनि उनको क्रियासिलता देखिन्छ ।

प्रस्तुत “तिमीलाई पाए” बोलको गीतमा गायक राजेश पायल राई र गायिका किशु गुरुङको सुमधुर आवाजमा सजिएको र मिरा देवी राईको शब्द संगै अनुराग श्रेष्ठको संगीत रहेको छ । भिडियोलाई राजु कार्कीले सम्पादन गरेका छन् ।

बिस्व महामारीको रुपमा फैली रहेको कोरोना भाइरसको कारण अहिले मुलुक लकडाउनमा रहेको छ । उक्त कारणले अहिले यस गीतको पूर्ण म्युजिक भिडियो बनाउन नसकिएको गायिका किशुले बताएकी छिन् । उनले हाललाई लिरिकल भिडियो सार्बजनिक गर्दै निकट भबिस्यमा नै पूर्ण म्युजिक भिडियो सार्बजनिक गरिने कुरा जानकारी गराएकी छिन् ।

लिरिकल म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-06-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ