Flash

राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘देश निर्माणको संकल्प’ सार्वजनिक गरिएको छ ।
गीतकार प्रमिला बस्नेतको शब्द ,नेपालका चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको यो गीत धनु ज्ञाङ्मीले संगीत दिएका छन । गीतको भिडीयोमा राजु लामा र अस्मिता अधिकारीको नै अभिनय रहेको छ मेगराज मगरातीको क्यामेरा ,सम्पादनमा बनेको भिडियोको कलर ग्रेडिङ्ग डिन्सन शाहले गरेका हुन्।गीतको भिडियोलाई क्यानडाबाट गीतकार प्रमिला बस्नेतकोको युट्युब
च्यानल मार्फत सार्वजनिक गरोएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका आइसीसी मेम्बर समेत रहनु भएको गीतकार बस्नेतले गीत मार्फत समृद्ध नेपाल बनाउनका लागि देश बिदेशमा रहेका सबै नेपाली एकजुट भएर नेपाल राष्ट्र निर्माणमा जुट्न अपिल गर्नु भएको छ ।गीतकार बस्नेतको यस अघिको गीत प्रेम गरौ लाइ पनि दर्शकले मन पराएका थिए।

Published date : 2020-08-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ