Flash

काठमाडौं श्रावन १९ । नेपाली गीत संगीतको बजारमा तिज लाई लक्षित गरेर धेरै संगीत कर्मी ,गायक गायिकाहरु ले गीत निकाल्ने होड बाजी चलिरहेको छ ।को,भिड,१९ र लक डाउनको प्रभावले पनि गीत संगीतलाई त्यति धेरै छेकोको पाईएन यो साल पनि यसै बिचमा पूर्वेली गायक प्रियजन राई र बबिना किरातीको “सहि हो माया… ” सार्वजनिक भएको छ ।

मिन प्रकाश ओलीको लय,शब्दमा तयार भएको गीतमा सनम पुरुष राईको एरेन्ज रहेको छ । एक्सन रेकर्डिङ्ग स्टुडियो अनाम नगरमा सुवास कुयुमी राईले रेकर्ड गरेको गीतलाई HBN किस्मतले मिक्सिङ गरेका हुन् भने तुलसी बास्कोटाले भिडियो निर्देशन गरेका हुन् ।

सुदिप स्माइली र आरुषी मगरको मुख्य अभिनय रहेको गीतको म्युजिक भिडियोमा कुल बहादुर ओली इन्द्र आले मगर ,गोपाल ज्ञवाली , सुशान्त, कृष्ण श्रेष्ठ ,सपना बस्नेत र अन्य कलाकार हरुको अभिनय गरेको छ । दिपक गुरुङ्गले कोरियोग्रफी गरेको भिडियोलाई राम कृष्ण चौलागाईले छायांकन गरेका हुन भने नरोत्तम पाण्डेले सम्पादन गरेका हुन् ।

गाउँले सोझी केटो लाई साथीहरुले रमाईलो गर्दै मजाक गरेको समय सन्धरमिक गीतको म्युजिक भिडियो पुर्वेली जूनतारा म्युजिक प्रा. लि को अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-08-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ