Flash

पछिल्लो समय अभिनय र नृत्यमा चर्चित रहेको डान्स ग्रुप टिम कार्टुनको नयाँ गीत सार्वजनिक भएको छ ।  गायक मोहन खतिवडाको स्वर, आशुसेन लामाको संगीत र सौरभ तिम्सिनाको शब्द रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ। शुक्रबार सार्वजनिक गीतको भिडियोमा कविता नेपाली र टिम कार्टुन समुहको अभिनय एबम बेजोड नृत्य रहेको छ ।
पछिल्लो समय अभिनय र नृत्यमा चर्चित रहेको डान्स ग्रुप टिम कार्टुनको अफिसियल यु ट्युब च्यानलबाट रिलिज गरिएको भिडियोलाई सार्वजनिक भए संगै स्रोता एबम दर्शकबाट धेरै राम्रा राम्रा प्रतिक्रियाहरु आइरहेका छन् ।.

 

Published date : 2020-08-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ