Flash

नेपाल आइडल ३ को ग्राण्ड फिनालेमा पुग्न सफल चर्चित गायक किरण भुजेलले फरक शैलीको तीज गीत ‘बम बम भोले’ को भिडियो सार्वजनिक भएको छ । विकास सिवाकोटीको शब्द रचना, शेरा थामीको संगीत र पावल चाम्लिङ राइको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा किरण भुजेल र बबिना किराँतीको स्वर रहेको छ ।
मौसम हिमालीको निर्देशनमा तयार भएको फरक शैलीको उक्त तिज गीतको भिडियोमा किरण र बबिना संगै निक्स शर्मा र बिदिशा कार्की फिचरिङ्ग छन । भिडियोमा अनिल के. मानन्धरको छायांकन र प्रविन भट्टको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस् :

 

Published date : 2020-08-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ