Flash

गायक प्रबेश भण्डारी पहिलो म्युजिक भिडियो ‘जिबनमा’ रिलिज भएको छ। पप जनरामा बनेको गीतमा अर्का चर्च्त गायक एबम संगीतकार कमलमान सिंहको शब्द र संगीत रहेको छ। साथीहरु सगको रमाइलोलाई प्रस्तुत गरेर भिडियो बनाइएको छ। शंकर कोइराला ,देव अल्लोन रुपा केसी अनिता गौतम, दुर्गा स्वर्ग आदिको अभिनय रहेको भिडियोमा ओम प्रसाईं छायांकनमा , निराजन कंडेलको र सम्पादन बिकास दाहालको रहेको छ। भिडियोलाई अहिलेका चर्चित गायक तथा निर्देशक सशान कंडेलले गरेका हुन।

 

Published date : 2020-08-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ