Flash

लामो समयदेखि अमेरिका बसेर  हिट हिट नेपाली गीत गायनमा सक्रिय गायक सुदन गैरेको नयाँ गीत ‘उडी जाने जेट ‘छिट्टै नै सार्वजनिक हुने भएको छ।
लेखु सहयात्रीको शब्द ,सुवास भुसालको सगीत अनि गायक सुदन र मेलिना राइको स्वर रहेको गीतको म्युजिक भिडियोको छायांकन सकिएर हाल पोस्ट प्रोडक्सनको काम भैरहेको र छिट्टै नै म्युजिक भिडियो सार्वजनिक गरिने भएको हो ।
डान्सिङ जनराको गीत भएकाले भिडियोमा नृत्यमा चर्चित अनुहारहरु एलिसा शर्मा र भिजु पार्कीको दमदार नृत्य हेर्न सकिने निर्देशक गणेश शाहीले जानकारी दिए । प्रमोद कुमार भण्डारीको कोरियोग्राफी अनिल के मानन्धरको सिनेमाटोग्राफी र प्रविन भट्टको सम्पादन रहने भिडियोको छायांकन नेपाल, अस्ट्रेलिया र अमेरिकाको बिभिन्न रमणीय स्थलहरुमा गरिएको छ भने जसमा अस्ट्रेलियन मोडेलको समेत अभिनय रहेको छ ।

Published date : 2020-08-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ