Flash

लामो समय देखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका सरद युवराज सिंह अब भने आफ्नो पहिचान संगीतमा स्थापित गर्न खोज्दैछन् । केहि दिन मात्र उनकै संगीतमा एउटा नयाँ गीत ‘आमाको माया’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अमेरिकामै बस्ने अर्का फिल्ममेकर अर्जुन सुबेदीको शब्द र युवापुस्ताका चर्चित गायक स्वप्न सुमनले मिठो अवाज दिएका छन् । प्लानेट थ्री फिल्म्सको यु टूब च्यानलबाट रिलिज गरिएको गीतमा अनोज जंग सुबेदीको भिडियो सम्पादन रहेको छ । यस गीतमा आमाको मायालाइ महत्वका प्रस्तुत गरिएको छ ।
बिगत एक दशकभन्दा अघि देखि अमेरिकामा नेपाली संगीत, कला, चलचित्र लगायत बिबिध मनोरन्जन क्षेत्रमा क्रियाशील नाम हो सरद युवराज सिंह, अर्जुन सुबेदी र अनोज जंग सुबेदी ।

Published date : 2020-08-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ