Flash

युवा गीतकार प्रदिप सुवेदीको बिल्कुलै नयाँ गीत ‘आँखामा आँशु’ सार्वजनिक भएको छ।
गायिका मेलिना राईको स्वरमा रहेको गीतलाइ पुरुषोत्तम न्यौपानेले संगीतवद्द गरेका हुन् । गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ।
कमल सिंह र प्रियाना आचार्यको अभिनय भिडियोमा देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। चर्चित भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।
अमेरिकामा रहेर निरन्तर गीत संगीत र कृषि कर्म गरेर अघि बढिरहेका गीतकार राजेश अर्यालले संचालन गरिरहेको अमेरिकाको सबैभन्दा ठुलो नेपाली फार्म ब्रूक मेडो फार्मको लगानीमा भिडियो निर्माण भएको हो। गीतकार अर्यालको अफिसिएल च्यानल “राजेश अर्याल” मार्फत भिडियो सार्वजनिक गरिएको हो। गीतकार अर्यालले सकारात्मक साथ र प्रतिक्रियाको अपेक्षा दर्शक स्रोता र मिडिया हाउस बाट गरेका छन्।

Published date : 2020-08-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ