Flash

भर्खरै मात्र बजारमा कमल ओलीको प्रस्तुतीमा “चर्कायौ यो छाती”नामक बोल्लको म्युजिक भिडियो सार्बजनिक भएको छ । कमल ओलीको प्रस्तुती तथा लय सिर्जना रहेको गीतमा शव्द पवन ओलीको रहेको छ।चर्चित लोक तथा दोहोरी गायीका बिष्णु माझी र यश गीतका प्रस्ताेतकर्ता कमलओलीको स्वर रहेको उक्त गितको म्युजिक भिडियोमा हामीले अभिनय तर्फ देख्न सकिन्छ , मोडल बिमल अधिकारी र सारिका केशीलाई। कपिल लामाकाे निर्देशक तयार पारिएको, म्युजिक भिडियो छायांकन सुरेश श्रेष्ठले गरेका छन् , भने भिडियो सम्पादन सुजन शाहीले गरेका छन् । दृष्य निर्माण लगायत अडियो तथा भिडियोलाई मेशना डिजिटल प्रा.लीे मार्फत बजारमा अायकाे छ।

Published date : 2018-01-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ