Flash

राजु बोहरा–काठमाडौँ ।  नेपाली गीत संगीतमा समर्पित रहन उमेरले नछेक्ने प्रमाण ७२ बर्षिय गायक राम्जी प्रसाद सापकोटाले पेस गरेका उनले केहि दिन अगी मात्रै “यो मन मेरो बनायो चन्चल” डिजिटल बजारमा सार्बजनिक गरेका छन् । गायक राम्जी प्रसाद सापकोटाले यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले मन पराईदिनु भएमा अझै आगामी दिनहरुमा थप उत्कृष्ट गीत ल्याउने अठोट प्रकट गरेका छन् । प्रस्तुत गीतलाई लोकप्रिय तथा सर्वप्रिय कलाकार गोकुल राउतले तयार परेका हुन् ।

“यो मन मेरो बनायो चन्चल” बोलको गीतमा ७२ बर्षिय गायक राम्जी प्रसाद सापकोटा संगै अहिलेकी चर्चित गायिका पार्वती कार्कीको पनि सुमधुर स्वर सुन्न सकिन्छ । मौलिक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा टीशिरिंग लामा अनिता बैजुको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन तथा कोरोयोग्राफी बुद्ध तामाङ्गले गरेका हुन् भने छायांकन तथा सम्पादन अर्जुन महर्जनले गरेका छन् ।गीतको अडियो तथा भिडियोको सर्वधिकार पुजा म्युजिक प्रालि संग रहने छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-08-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ